नेपालगन्ज : अबैध बालुवा उत्खनन् गरि नेपालगन्ज ल्याउदै गरेका दश वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्राबाट अबैध रुपामा ल्याइदै गरेको बालुवासहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले आईतबार विहान तीन बजे फुल्टेक्राबाट चेकजाँचका क्रममा नियन्त्रणमा लिएको जनाएकोछ ।
राप्ती नदिका विभिन्न स्थानबाट उत्खनन् गरि ल्याइएका अबैध बालुवा सहितको ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा बुझाइएको हो ।
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत