नेपालगन्ज ३१ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवारले सूर्यलाई पछ्याइरहेकाछन् ।
खजुरा गाँउपालिका वडा नम्बर १ को ६५६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएकाछन् । भने गठबन्धनका उम्मेदवारले एमालेलाई पछ्याइरहेकाछन् ।
एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्लले ३८० मत ल्याउँदा बाम काँग्रेस गठबन्धनका उम्मेदवार डम्बर विक तुफानले जम्मा २३५ मत प्राप्त गरेकाछन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी उम्मेदवारले ३०६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार मञ्जु मल्लले २९८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट गाउँपालिका उपप्रमुखकी उम्मेदवार मल्लले एमालेलाई टक्कर दिइरहेकी छन् ।
यस्तै वडाअध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेकाछन् । गठबन्धबाट वडाअध्यक्षका उम्मेदवारले ३४४ मत पाउँदा एमालेले २८७ मत प्राप्त गरेकोछ । यो दिउँसो साढे १२ बजेको अपडेट हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?