नेपालगन्ज। रुकुम पश्चिममा सोमबार बिहान भएको एउटा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनास्थलमै दुईजनाको मृत्यु भएको हो।
जिल्लाको आठबीसकोटमा उक्त दुर्घटना भएको थियो। भे १ च ३११२ नम्बरको जीप त्यहाँबाट नयाँ डाँडातिर जाँदै थियो। उक्त जीप सडकबाट ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका अरु १३जनालाई प्रहरी र स्थानीयले उद्धार गरेका तीमध्ये गम्भिर घाइते २ जनालाई थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको छ।
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
६ घण्टा अगाडि
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये दुई गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार