राप्तीसोनारी (बाँके) ३१ : राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेले अग्रता लिएकोछ ।
कुल ९ सय मत गणना गर्दा एमालेले अध्यक्ष पदमा कुल ३३० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसले ३०२ मत प्राप्त गरेकोछ ।
यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेले ३३८ मत प्राप्त गर्दा नेपाली काँग्रेसले २८१ मत प्राप्त गरेकोछ ।
यसैगरी नेकपा माओबादी केन्द्रले अध्यक्ष पदमा १५४ र उपाध्यक्षमा १४२ मत पाएकोछ । भने जसपाबाट अध्यक्षमा ४ मत पाउदाँ उपाध्यक्षमा नील छ ।
त्यसैगरी राप्रपाले अध्यक्ष पदमा २३ मत पाएको छ भने उपाध्यक्षमा ३२ मत प्राप्त गरेकोछ । यहाँ अध्यक्ष पदमा ८७ र उपाध्यक्ष पदमा १०५ म तबदर भएकोछ । यो दिउँसो पौने एक बजेको अपडेट हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?