नेपालगन्ज ३१ वैशाख : बाँकेको बैजनाथ गाउँपालिकामा काँग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार काँग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार काँग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् ।
८०० मत गणना हुँदा शाहीले ३०२ र रोकायले २४१ मत पाएका छन् । यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २०७ र उपाध्यक्ष उम्मेदवार एमालेकी प्रेमपूर्ण योगीले २३० मत पाएकी छन् । माओवादीका युगान्त शाहले १३६ मत पाएका छन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । थप अपडेट आउन बाँकी ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?