कोहलपुर ३१ वैशाख : बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ ।
१००० मत गणना गर्दा माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले २७३ र काँग्रेसका पूर्ण आचार्यले २३० मत पाएका छन् ।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजबादीकी उपमेयर उम्मेदवार नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र काँग्रेसकी संगिता सुबेदीले २५१ मत पाएकी छिन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?