कोहलपुर १ जेठ : कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगर प्रमुख पदमा काँग्रेसका पूर्णप्रसाद आचार्यले एक हजार ३ सय २४ मत ल्याएर अग्रता लिएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का नरेन्द्र न्यौपानेले एक हजार ६२ र नेकपा एमालेका खिलप्रसाद भुसालले एक हजार ५० मत प्राप्त गरेका छन् । यसैगरी नगर उप–प्रमुखमा नेपाली काँग्रेसकी संगिता सुवेदीले एक हजार ३ सय ४३ मत प्राप्त गरी अग्रता लिएकी छन् ।
नेकपा एमालेकी अस्मिता चौधरीले एक हजार १ सय ९३, नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले ५ सय ७९ मत प्राप्त गरेकी छन् ।
कोहलपुरमा अहिलेसम्म ३ हजार ८ सय ३१ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?