नेपालगन्ज १ जेठ : बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छब्बन खाँले सबैलाई उछिनेकाछन् ।
आईतबार दिउँसो पौने ४ बजेसम्म प्राप्त अपडेट अनुसार ४४९३ मत गणना हुँदा खाँले १६३३ मतका साथ सबैलाई उछिनेर शीर्ष स्थानमा रहेकाछन् ।
जानकीमा जसपाका राजिब बर्मा दोस्रो स्थानमा रहँदै ८७० मत पाएका छन् । भन् तेस्रो स्थानमा रहेका एमालेका हिमान्शु यादवले ८०० मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै रामप्यारी यादवले १६४५ मत ल्याएकी छिन् । नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले ७२५ मत र एमालेकी भूमिसरा धितालले ५१८ मत पाएकी छिन् । थप विवरण आउन बाँकी ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?