नेपालगन्ज १ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेकोछ ।
स्थानीय तह निर्वाचन अन्र्तगत शुक्रबार भएको मतदान पश्चात भएको मत गणनामा नेपालगन्ज वडा नम्बर–१ मा नेकपमा एमालेबाट वडाअध्यक्षका उम्मेदवार प्रमोद रिजाल विजयी भएकाछन् ।
उनले कुल ७८१ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाका वडाअध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे । भने नेपाली काँग्रेसले ५८१ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?