नेपालगन्ज २ जेठ : पछिल्लो मतगणना अनुसार बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी(जसपा)का इस्तियाक अहमद शाहले सुरुवाती अग्रता लिएका छन् ।
शाहले ४८३ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका रामचन्द्र मौर्यले ४०० र नेकपा एमालेकी पदमावती यादवनीले २१८ मत प्राप्त गरेकीछन् ।
यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी अतिकुन निसाले सुरुवाती अग्रता लिएकी छन् । उनले ३२४ मत प्राप्त गरेकी छन् । भने जनता समाजवादी पार्टी(जसपा)की जयन्तिदेवी श्रीवास्तवले ३०६ र नेकपा एमालेका पञ्चराम यादवले २३५ मत प्राप्त गरेका छन् । नेकपा माओबादी केन्द्रका शबिना बेगम मुकेरीले २१२ मत प्राप्त गरेकीछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?