नेपालगन्ज ३ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा नेकपा एमाले समीरप्रताप सिंह पुनः वडाअध्यक्षमा निर्वाचित भएकाछन् ।
समीरले कुल ४५१ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी रविन्द्र थापाले ४०२ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा समेत एमालेका समीरले राप्रपाका रविन्द्रलाई हराएका थिए ।
काँग्रेसका रितेश कुमार शर्माले ३९७ र जसमाका भरतबहादुर बर्मा कुमीलै (३२७) मत प्राप्त गरे । वडा सदस्यमा काँग्रेसका जमालुद्दीन बागवान (४११) र राप्रपाका मदनबहादुर क्षेत्री (३६१), महिला सदस्यमा काँग्रेसकी संगीता रेग्मी (४८९) तथा दलित महिला सदस्यमा काँग्रसकी भुमि दमीनी (४०२) मत ल्याएर विजयी भए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?