नेपालगन्ज ४ जेठ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– ८ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । काँग्रेसका वडा अध्यक्ष उम्मेदवार फिरोज खानसहितको प्यानल विजयी भएको हो ।
फिरोज सो वडाको २०७४ मा निर्वाचिन वडा अध्यक्ष हुन् । खानले एक हजार ५ सय ९० मतले विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार इमारान खाँले ९ सय ८९ मत ल्याएका छन् भने नेकपा एमालेका ललुवा शेषले ४ सय ३२ मत ल्याएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?