नेपालगन्ज ५ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका प्रसान्त श्रेष्ठसहितको प्यानल विजयी भएको छ ।
प्रसान्तले कुल ४७७ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश कुमार नागले ३०१ मत ल्याउँदै दोस्रो भए ।
यस्तै नेकपा माओबादी केन्द्रका कलीम राइ २७९, जसपाका फिरोज खाँले २०५ र राप्रपाका हर्कबहादुर गुरुङले २०४ मत प्राप्त गरे ।
यस्तै वडा सदस्यमा एमालेका नुर मोहम्मद पठान (३६७) र समीर खाँन (३५८), महिला सदस्यमा चन्द्रकला गुरुङ्ग (३६६) र दलित महिला सदस्यमा एमालेकै कल्पना नेपालीले ३७२ मत प्राप्त गरि विजयी भए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?