बाँकेमा ५ पालिका प्रमुख र उपप्रमुख जित्दै काँग्रेस बन्यो पहिलो दल


बाँकेमा ५ पालिका प्रमुख र उपप्रमुख जित्दै काँग्रेस बन्यो पहिलो दल

नेपालगन्ज ८ जेठ : स्थानीय तह निर्वाचन अन्र्तगत बाँकेको अन्तिम मतगणना परिणाम बाहिर आएकोछ । बाँकेको ८ पालिकाको ८१ वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली काँग्रेस पहिलो दल बनेकोछ।

नेपाली काँग्रेसले ८ पालिकाको ५ पालिकाको प्रमुख तथा उपप्रमुखमा विजयी भएको छ । भने नेपालगन्ज र खजुरा गाउँपालिकामा गठबन्धनबाट जित हाँसिल गरेकोछ । गठबन्धनबाट नेपालगन्जमा प्रमुख काँग्रेस र उपप्रमुख जसपा तथा खजुरा गाँउपालिकामा प्रमुख नेकपा माओबादी केन्द्र र उपप्रमुख नेपाली काँँग्रेसले जितेकोछ ।

कसले कहाँ जिते ?

नेपालगन्ज उपमहानगरपालिका (२३ वडा)
(विजयी वडाः जसपा–७, काँग्रेस–५, एमाले–५, राप्रपा–३, माओबादी–३)
१.नेपालगन्ज १ मा एमालेका प्रमोद रिजाल विजयी
२.नेपालगन्ज २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी
३.नेपालगन्ज ३ मा माओवादी मोहम्मद अयुव सिद्दिकी विजयी
४.नेपालगन्ज ४ मा माओबादी केन्द्रका गोपाल पुन विजयी
५.नेपालगन्ज ५ मा जसपाका सराफत हुसैन शेष विजयी
६.नेपालगन्ज ६ मा एमालेका समीरप्रताप सिंह विजयी
७.नेपालगन्ज ७ मा एमालेका प्रशान्त श्रेष्ठ विजयी
८.नेपालगन्ज ८ मा राप्रपाका रजनीश वाजपायी विजयी
९.नेपालगन्ज ९ मा एमालेका गोविन्द रेग्मी विजयी
१०.नेपालगन्ज १० मा राप्रपाका श्रवण कुमार श्रेष्ठ विजयी
११. नेपालगन्ज ११ मा माओबादीका नन्द किशोर कहार विजयी
१२. नेपालगन्ज १२ मा काँग्रेसका तरुण कुमार बज्रचार्य विजयी
१३. नेपालगन्ज १३ मा जसपाका सुरेस सिंह ठाकुर विजयी
१४. नेपालगन्ज १४ मा जसपाका मजहर अलि साई विजयी
१५.नेपालगन्ज १५ मा जसपाका मदनविक्रम शाह विजयी
१६. नेपालगन्ज १६ मा जसपाका कलीम अहमद जोलाह विजयी
१७.नेपालगन्ज १७ मा काँग्रेसका लक्ष्मण प्रसाद बर्मा विजयी
१८.नेपालगन्ज १८ मा एमालेका दीपक बर्मा विजयी
१९.नेपालगन्ज १९ मा काँग्रेसका परसराम कुर्मी विजयी
२०.नेपालगन्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित
२१.नेपालगन्ज २१ मा काँग्रेसका राजकुमार साहु निर्वाचित
२२.नेपालगन्ज २२ मा जसपाका अब्दुल गफ्फार हलवाई विजयी
२३.नेपालगन्ज २३ मा काँग्रेसका उम्मेदवार जबरअलि बेहना विजयी

Kids Festival 2022
kanti aarogya hospital

कोहलपुर नगरपालिका (१५ वडा)
(विजयी वडा : काँग्रेस–९, एमाले–४, माओबादी–२)
१.कोहलपुर १ मा माओवादी बद्री प्रसाद जैशी विजयी
२.कोहलपुर २ मा काँग्रेसका हरिसिंह कठायत विजयी
३.कोहलपुर ३ मा एमालेका माधव रिजाल विजयी
४.कोहलपुर ४ मा काँग्रेसका मुबारक अलि गुजर विजयी
५.कोहलपुर ५ मा एमालेका दीपेन्द्र श्रेष्ठ विजयी
६.कोहलपुर ६ मा काँग्रेसका श्रीकृष्ण थारु विजयी
७.कोहलपुर ७ मा एमालेका ठग्गा थारु विजयी
८.कोहलपुर ८ मा काँग्रेसका लालबहादुर राना विजयी
९.कोहलपुर ९ मा माओबादी केन्द्रका ओपेन्द्र नाथ योगी विजयी
१०.कोहलपुर १० काँग्रेसकी गोरा कुमारी अधिकारी विजयी
११.कोहलपुर ११ मा एमालेकी कल्पना शर्मा विजयी
१२.कोहलपुर १२ मा काँग्रेसका विरेन्द्र कुमार शाह विजयी
१३.कोहलपुर १३ मा काँग्रेसका डम्बरबहादुर खड्का विजयी
१४.कोहलपुर १४ मा काँग्रेसका नमबहादुर आले मगर विजयी
१५.कोहलपुर १५ मा काँग्रेसका दीपेन्द्र कुमार चौधरी विजयी

राप्तीसोनारी गाउँपालिका (९ वडा)
(विजयी वडा : एमाले–५, माओबादी–३, राप्रपा–१)
१.राप्तीसोनारी १ मा एमालेका यमबहादुर खड्का विजयी
२.राप्तीसोनारी २ मा एमालेका ज्ञानेन्द्र ओली (ज्ञानु) विजयी
३.राप्तिसोनारी ३ मा एमालेका मीनकुमार थारु विजयी
४.राप्तीसोनारी ४ मा माओवादी मिनराज खड्का (सन्तोष) विजयी
५.राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु विजयी
६.राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल विजयी
७.राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु विजयी
८.राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी विजयी
९.राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

जानकी गाउँपालिका (६ वडा)
(विजयी वडा : काँग्रेस–३, जसपा–२, माओबादी–१)
१. जानकी १ मा जसपाका उम्मेदवार मोहम्मद रजा राई विजयी
२. जानकी २ मा माओवादी केन्द्रका चन्द्रिकाप्रसाद गुप्ता विजयी
३. जानकी ३ मा जसपाका राजकुमार बर्मा विजयी
४. जानकी ४ मा काँग्रेसका रमेशकुमार बर्मा विजयी
५. जानकी ५ मा काँग्रेसका टिकानाथ यादव विजयी
६. जानकी ६ मा काँग्रेसका जगदिश प्रशाद हरिजन विजयी

खजुरा गाउँपालिका (८ वडा)
(विजयी वडा : माओबादी–५ काँग्रेस–२, एमाले–१)
१.खुजुरा १ मा काँग्रेसका मनबीर खत्री विजयी
२.खजुरा २ मा माओवादी केन्द्रका धनराम ओली विजयी
३.खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी विजयी
४.खजुरा ४ मा माओवादीका टेक बहादुर रोका क्षेत्री विजयी
५.खजुरा ५ मा माओवादीका गरिबे शेष विजयी
६.खजुरा ६ मा माओवादीका फारुक शेष विजयी
७.खजुरा ७ मा माओवादीका रामगोपाल यादव विजयी
८.खजुरा ८ मा काँग्रेसका फिरोज खाँ विजयी

डुुडुवा गाउँपालिका (६ वडा)
(विजयी वडा : जसपा–३, एमाले–२, काँग्रेस–१)
१.डुडुवा १ मा काँग्रेसका पटेश्वरी कुर्मीको विजयी
२.डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित
३.डुडुवा ३ मा जसपाका अमोद कुमार तिवारी विजयी
४.डुडुवा ४ मा जसपाका सगिर खाँ विजयी
५.डुडुवा ५ मा एमालेका झंकबहादुर थापा विजयी
६.डुडुवा ६ मा एमालेका मोहनराम मिश्र विजयी

बैजनाथ गाउँपालिका (८ वडा)
(विजयी वडाः काँग्रेस–४, एमाले–२, माओबादी–२)
१.बैजनाथ १ मा एमालेका रुपबहादुर मल्ल विजयी
२.बैजनाथ २ मा एमालेका राजु रुचाल ठकुरी विजयी
३.बैजनाथ ३ मा काँग्रेसका निखिल बैगार विजयी
४.बैजनाथ ४ मा काँग्रेसका प्रेमबहादुर शाही विजयी
५.बैजनाथ ५ मा माओबादीका देवबहादुर रावत विजयी
६.बैजनाथ ६ मा काँग्रेसका भुपाल पुनमगर विजयी
७.बैजनाथ ७ मा माओबादीका दिनेश कुमार थारु विजयी
८.बैजनाथ ८ मा काँग्रेसका भगन थारु विजयी

नरैनापुर गाउँपालिका (६ वडा)
(विजयी वडा : काँग्रेस–४ जसपा–२)
१. नरैनापुर १ मा काँग्रेसका इसाक जोलाह विजयी
२. नरैनापुर २ मा जसपाका मसुद अहमद शाह विजयी
३. नरैनापुर ३ मा जसपाका अजय कुमार मिश्र विजयी
३. नरैनापुर ४ मा काँग्रेसका मनोज कुमार शर्मा विजयी
५. नरैनापुर ५ मा काँग्रेसका कृष्णचन्द्र मौर्य विजयी
६. नरैनापुर ६ मा काँग्रेसका प्रेमचन्द्र मौर्य विजयी