File Photo
नेपालगन्ज ८ जेठ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका देशभरका सबै जनप्रतिनिधिहरुलाई गिरीले बधाई दिँदै शुभकामना व्यक्त गरेका हुन् ।
उनले जनआकांक्षा अनुरुप काम गर्दै आफ्नो र पार्टीको छवि माथि उठाउन नवनिर्वाचित जनप्रतिनिधहरुले हरसम्भव पर्यत्न गर्ने विश्वास व्यक्त गरेका छन् । सत्तारुढ दलहरुबीच भएको चुनावी गठबन्धनबाट विजयी अन्य दलका जनप्रतिधिहरुलाई पनि बधाई एवम् शुभकामना दिँदै उनले गठबन्धनको मर्म अनुरुप काम गर्दै विकास, समृद्धि र सुशासन कायम गर्न अबको पाँच वर्ष कोशेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरेका छन् ।
केन्द्रिय सदस्य गिरीले जनताको आशा र भरोसालाई टुट्न नदिई जनमैत्री व्यवहार प्रदर्शन गर्दै जनसेवकका रुपमा इमान्दारपूर्वक काम गर्न आग्रह गरेका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी