नेपालगन्ज: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ८ घण्टापछि सुचारु भएकोछ । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान तथा अवतरण सुरु भएको हो ।
नेपालगञ्जबाट यात्रु लिएर गएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । विमान चिप्लिए लगत्तै अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल यतिवेला सुचारु भएको छ ।
शुक्रबार विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थल साँझ ७ बजेदेखि भने पुनः उडान र अवतरण सञ्चालन भएको छ । घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको हो ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी