नेपालगन्ज ५ चैत्र : संविधान सभा सदस्य एवं जसपाका केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश गरेकी छन् । खानेपानी मन्त्री अब्दुल खानले शनिबार एक कार्यक्रममा सन्ध्या देवलाई पार्टीमा प्रवेश गराए ।
नेपाली काँग्रेस, फोरम हुँदै सबैजसो मधेसी आवद्ध भइसकेकी सन्ध्या देव पछिल्लो समयमा जसपाको केन्द्रिय सदस्य थिइन् । तराईमा प्रभाव जमाउँदै अगाडि बढेको डाक्टर सिके राउतको पार्टीमा प्रवेश गरेकी सन्ध्या देवले पार्टीमा आफूले इमान्दारीपूर्वक काम गर्ने बताइन् । सन्ध्या देवलाई फोरमले संविधान सभा सदस्य बनाएको थियो ।
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति