नेपालगन्ज ६ जेठ : भेरी अञ्चल ट्रक ब्यबसायी संघको २४औ साधारण सभा तथा १२ औं अधिवेसन सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्षमा किशन गुरुङ, बरिस्ठ उपाध्यक्ष शेषकान्त शर्मा, उपाध्यक्ष तुरन धवज खाँड, महासचिव रत्न बहादुर थापा, सचिव राजु तमाङ तथा कोषाध्यक्षमा अमृत प्रसाद श्रेष्ठ निर्बिरोध निर्बाचित भएका छन् ।
त्यसैगरी सदस्यमा पदम सापकोटा, बेल बहादुर सार्की, रुद्र प्रसाद गैरे, खिम बहदुर थापा, रामचन्द्र भाम, सुरेस कुमार छलानी निर्बाचित भएका छन् । संघमा करिब ३ सय ब्यबसायी संगठित छन् ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?