नेपालगन्ज ३१ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ साउनमा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
यो पनि पढ्नुहोस् ओली सरकारका २१ मन्त्री : यस्तो छ मन्त्री बनेकाहरूको पृष्ठभूमि
आज प्रधानमन्त्री पदको शपथ लिएका ओलीले पहिलो संसद् सम्बोधनको मिति तय भएको हो । ‘आज स्थगित भएको बैठक ६ साउनमा बस्दैछ । त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको छ’, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने ।
यो पनि पढ्नुहोस् यस्तोछ नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूले गरेका निर्णयहरु
उनका अनुसार ७ साउनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र