संसदीय दलको कार्यलय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वरिष्ठ नेता पौडेलले भने, ‘वाइडबडी काण्डमा उहाँ (शेरबहादुर देउवा)को संलग्नता छानबिन गरेपछि थाहा हुन्छ ।’ वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाले धनगढीमा उक्त काण्डमा आफ्नो संलग्नता नरहेको बताएको समेत उल्लेख गरे । ‘धनगढीमा उहाँले म त छैन् भनेर भन्नु भा छ ,’ पौडेलले अघि भने ।
बरिष्ठ नेता पाैडेलले डा. गोविन्द केसीले उठाएका माग पूरा गर्नुपर्ने बताए । ‘यो समाजवादी सरकार हो भने, समाजवादी ब्यवस्था हो भने उहाँ (डा.केसी)को भनाइलाई गम्भिरतापूर्वक लिनुपर्छ ,’ पौडेलले भने ।



भेरी अस्पतालभित्र कसरी भएको थियो आक्रमण ? (सेतोखरी एक्सक्लुसिभ भिडियो )
गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक
अदितीको रोमान्स