सोमबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘भर्खर प्रधानमन्त्री भएको बेला थियो । १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए । कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन । मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन ।’
तर, देउवाले भने विमान खरिदमा आफ्नो नाम जोड्नु अन्यायपूर्ण भएको बताएका छन् । उनले भने, ‘प्रचण्डजी प्रधानमन्त्री हुँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ । मैले कुनै निर्णय गरेको छैन । अनि मलाई किन दोष दिने ?’



भेरी अस्पतालभित्र कसरी भएको थियो आक्रमण ? (सेतोखरी एक्सक्लुसिभ भिडियो )
गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक
अदितीको रोमान्स