प्रतीकात्मक तस्वीर
नेपालगन्ज १२ असोज : भक्तपुरमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता छन् ।
सूर्यविनायक नगरपालिकास्थित पलासे भन्ने स्थानमा पहिरोले टिनको छानो भएको घर बगाउँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।
उक्त घरमा ५ जना बस्दै आएको जानकारी पाएको र २ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।
उनका अनुसार भक्तपुरकै आशापुरी क्षेत्रमा पनि पहिरोले घर पुरेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?