नेपालगन्ज १३ असोज : कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४, डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले उनलाई आक्रमण गरेका हुन् । रानाको घटनास्थलमा नै मृत्यु भएको हो । उनी हात्ती धपाउन गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल