नेपालगन्ज ४ कार्तिक : बाँकेमा गएको वर्ष १० लाख ६ हजार ६२९ वटा कण्डम वितरण गरिएको स्वास्थ्य कार्यालयका बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहले बताए ।
चालु आर्थिक वर्षको साउनमा भने १७ हजार ३२५ वटा कण्डम वितरण गरिएको छ । भदौ र असोज महिनामा वितरण गरिएको कण्डमको संख्या भने रुजु गर्ने काम भइरहेको छ ।
कतिपयले निजी मेडिकलहरुबाट पनि कण्डम किनेर प्रयोग गर्ने गरिएकाले त्यसको संख्या भने नजोडिएको उनले बताए ।
स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य चौकी र विभिन्न सामाजिक संघसंसस्था मार्फत निःशुल्क कण्डम वितरण गर्दै आएको छ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश