झापा २३ कार्तिक : युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा सङ्कल्पयात्रा सुरु भएको छ । काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुनेछ ।
काँग्रेसका क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकीका अनुसार यात्रा इटहरी–लहान–जनकपुर–लालबन्दी–वीरगञ्ज–भरतपुर–लमही– वीरेन्द्रनगर, कोहलपुर हुँदै महाकाली पुगेर समापन हुनेछ ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति