बाँके। राष्ट्रिय निजी तथा आवसिय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याव्सन) बाँकेको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चिरञ्जीवी चन्दको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति पनि चयन गरेको छ।
आइतबार भएको अधिवेशनबाट निर्वाचित १५ सदस्यिय जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द बहादुर रावत,उपाध्यक्षमा धनबहादुर वली, सचिवमा धन बहादुर शाही, सह-सचिव रमेश यादव, कोषाध्यक्ष लोकराज डाँगी, सह-कोषाध्यक्ष प्रशान्त रिजाल र वरिष्ठ सदस्यमा धन बहादुर खड्का चयन भएका छन्।
त्यसैगरि सदस्यहरुमा रोशन बस्नेत, विजया चौधरी, निशा शर्मा, महेन्द्र कार्की, मनोज वर्मा, राम कुमारी चौधरी र डम्बर खत्री चयन भएका छन्।
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश
चीनले उद्धार सक्यो, निर्माणको काम पनि धमाधम