सिड्नी। नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। शनिबार भएको अधिवेशनको नेपाली काँग्रेसका पार्टी सभापति गगन थापाले भर्चुअल उद्घाटन गरेका थिए।
त्यसक्रममा महामन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य दिनेश कोइरालालगायतले अधिवेशनको शुभकामना दिएका थिए। उद्घाटन समारोहमा नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका अग्रज व्यक्तित्वहरू पनि उपस्थिति थिए।
अधिवेशनले शितलकुमार गिरीलाई सभापति चुनेको छ। उनले कार्यसमितिलाई पूर्णता दिएर संगठनलाई अझ सशक्त, एकताबद्ध, गतिशील र प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
गिरी यसअघि समितिमा रहेर राज्य संयोजकको जिम्मेवारी निभएका थिए।
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा