नेपालगन्ज। दीपक मनाङे (राजीव गुरुङ) लाई नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले भित्र्याएको छ।
निवर्तमान सभापति देउवा समूहले आह्वान गरेको महाधिवेशन आयोजक समितिका संयोजक डा। सशांक कोइरालाले मनाङेलाई पार्टी सदस्यता दिएर स्वागत गरेका हुन्।
समूहमा भित्र्याएसँगै मनाङेलाई यो समूहले मनाङ जिल्लाका लागि महाधिवेशन संयोजकको जिम्मेवारी पनि दिएको छ।
मूल पार्टीसँग समानान्तर गतिविधि गर्दै आएको देउवा समूहले आगामी मंसिर २१ गतेदेखि महाधिवेशन आह्वान गरेको छ।
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व