काठमाडौं। सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनि नजिक मानिने केही नातेदारहरुको घरमा छापा मारेको छ।
यो विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्छ। विभागीय स्रोतका अनुसार बुधबार चोलेन्द्र नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारिएको हो।
त्यस्तै जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको छ। त्यहाँबाट महत्वपूर्ण कागजपत्रहरू बरामद गरिएको टोलीले जनाएको छ।
केही दिनअघि आधारातमा घरबाटै लगेर प्रहरीले अर्को १२ घण्टापछि चोलेन्द्रलाई घरमै लगेर छोडेको थियो।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू