नेपालगन्ज: बाँकेको जमुनाहमा रूपैडिहाबाट ल्याउदै गरिएको अबैध कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज ल्याउदै गरेको अवस्थामा राष्ट्रिय अनुसन्धान प्रहरीको टोलीले एक सय १८ वटा कुखुरासहित उक्त कुखुरा ओसारपोसारमा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरेको हो ।
यसरी बरामद गरिएका कुखुरा कारवाहीको लागि पशु क्वारेन्टाईनमा बुझाएको छ ।
बुधबार बिहान युपी ४० सी २२७२ नम्बरको हिरोहोण्डा मोटरसाईकलमा ल्याउदै गरेको भारतमा उत्पादित कुखुरा नियन्त्रणमा लिएको हो ।
साईगाउ क्षेत्रबाट कुखुरा लिएर मोटरसाईकल चलाएर आउने ब्यक्ति सादा पोषाकमा खटिएका राष्ट्रिय अनुसन्धानको टोलीलाई देखेपछि मोटरसाईकल छाडेर भागेका थिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?