नेपालगन्ज: बाँकेको खजुरागाँउपालिका खजुरा बजार नजिक बस दुर्घटना भएकोछ । नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको हो ।
गुलरियाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस दुर्घटना भएको पाइएकोछ । दुर्घटना लगत्तै उद्दार कार्यमा प्रहरी र स्थानीय जुटेको पाइएकोछ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?