को–को बने मन्त्री (नामावलीसहित)
नेपालगन्ज: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।
नवनियुक्त मन्त्रीहरुको नामावली राष्ट्रपति निवास बुधबार पठाइएको बुझिएकोछ । उनीहरुको बिहीबार विहान सपथग्रहण गराइनेछ ।
हेर्नुहोस् नयाँ मन्त्रीहरुको नामावली