
काठमाडौं । संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणालाई सिफारिश गरेको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषदको बैठक यस्तो निर्णय गरेको हो । यसअघि न्यायपरिषदको बैठकले प्रधानन्यायाधीशमा राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
जोशीलाई यसअघि नै संसदीय समितिले अस्वीकृत गरिसकेकाले राणालाई संवैधानिक परिषदले सिफारिस गरेको हो ।
संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम प्रधानन्यायाधिशमा सिफारिस गरेको हो । प्रधानन्यायाधिशमा जबराको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ