नेपालगन्ज: बाजुरामा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७ मा जीप दुर्घटना भएको हो ।
जीप दुर्घटना हुँदा घटना स्थलमा ४ जनाको मृत्यु भएको बुझिएकोछ । भने ४ जना घाईते र एक जना बेपत्ता छन् । घाइतेको उपचार भइरहेको जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका अनुसार से १ ज १०६४ नम्बरको जीप सडकबाट कर्णाली नदीमा खसेको थियो । दुर्घटना स्थलमा यतिवेला स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेकाछन् । थप विवरण आउदै ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?