नेपालगन्ज: नेपाल पत्रकार महासंघ बाँके शाखा सदस्य समेत रहेका नेपालगन्जका पत्रकार प्रज्वल श्रेष्ठलाई पितृशोक परेको छ । पत्रकार श्रेष्ठका बुवा उत्तरकुमार श्रेष्ठको मंगलबार नेपालगन्जमा ८३ वर्षको उमेरमा निधन भएको हो ।
केही समय अघिदेखी बिरामी परेका उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको थियो। उपचार कै क्रममा मंगलबार दिउँसो निधन भएको छोरा पत्रकार श्रेष्ठले बताए ।
रेडियो बागेश्वरीमा कार्यरत पत्रकार श्रेष्ठ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ५ नम्बर प्रदेश समितिका सदस्य समेत हुन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?