नेपालगन्ज: अबैद्य रूपमा ल्याईएका दुई सय ५७ वटा खसी कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
अगैयाको जंगलमा राती ट्रकमा लोड गरिरहेको अवस्थामा प्रहरी ती खसीलाई नियन्त्रणमा लिएको हो ।
रा १ ख २१८९ र रा १ ख १०९८ नंम्बरको ट्रकमा खसी लोड भैरहेको बेला नियन्त्रणमा लिएको कोहलपुर प्रहरीले बताएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?