नेपालगन्ज: लागुऔषध व्राउन सुगरसहित एकजनालाई प्रहरले नियन्त्रणमा लिएकोछ ।
टिकापुर नगरपालिका १, निवासी २० वर्षिय शिवराज पुरीलाई ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
सीमावर्ती बजार रुपैडिहाबाट १८ ग्राम ब्राउनसुगर लिएर नेपालगन्ज आउदै गरेका पुरीलाई ईलाका प्रहरी कार्यालय जमुनाहले नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक माधव रिजालले जानकारी दिए ।
रिजालका अनुसार शनिबार बेलुका उनलाई जमुनाहबाट पक्राउ गरिएको हो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?