नेपालगन्ज : ट्रयाटरले किच्दा शनिबार दिउँसो नेपालगन्जमा एक बृद्धको मृत्यु भएको छ । सडकमा हिडिरहेका ती बृद्धलाई ट्रयाक्टरले किच्दा गम्भीर घाईते भएका उनलाई भेरी अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा पैदल हिडिरहेका ९० वर्षिय साजिर जसगढको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
जसगढलाई ठक्करदिने लु ३ त ५४३२ नम्बरको ट्रयाक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेकोछ । प्रहरी नियन्त्रणमा रहेका जसगढमाथि अनुसन्धान सुरु गरिएको प्रहरले बताएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?