नेपालगन्ज: गएराती नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको गल्र्स होस्टेलमा आगलागी भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित, भेरी प्राविधिक शिक्षालयको गल्र्स होस्टेलको स्टोर रुममा आगलागी भएको हो ।
होस्टेलको स्टोर रुममा राती १२ बजेतिर आगलागी हुँदा ५० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालयका ईन्चार्ज हरि वस्नेतले जानकारी दिए ।
आगलागी भएपनि दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो तुरुन्तै निभाईएका कारण होस्टेलका अन्य कोठाहरुमा आगो सल्किन पाएन ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?