नेपालगन्ज : आगामी नयाँ नेतृत्वका लागि होटल व्यवसायी संघ बाँकेकोे यतिवेला मतदान भइरहेकोछ । नयाँ नेतृत्वका लागि नेपालगन्जस्थित प्रहरी व्यामशालामा मतदान भइरहेको हो । आज बेलुका चारबजेसम्म चल्ने मतदान लगत्तै मतगणना हुने छ ।
प्रजातान्त्रिक प्यानलका तर्फबाट उमा ग्राण्डन डाँगी र प्रगतिशिल प्यानलबाट भीमबहादुर कँडेल चुनावी मैदानमा उत्रिएकाछन् । दुवैले आ–आफ्ना दावि गरेता पनि मतगणापछि परिणाम थाहाहुनेछ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?