File Photo
नेपालगन्ज : संसद् विघटनविरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको तयारी थालेका छन् ।
सरकारको निर्णयविरुद्ध आन्दोलन तय गर्न अनेरास्ववियुसहित १३ विद्यार्थी संगठनको बैठक शुरु भएको छ ।
लैनचौरमा जारी बैठकमा नेवि संघ, अखिल क्रान्तिकारीलगायतका १३ विद्यार्थी संगठनका नेता सहभागी छन् ।
बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने अनेरास्ववियुका संयोजक रञ्जित तामाङले जानकारी दिए ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै