नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको समूहको मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले बाँकेका तीन र बर्दियाका ६ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
आईतबार संसद बिघटनपछि नेकपाभित्रको विवादले बाँके र बर्दियाका नेताहरुले अवसर पाएका हुन् ।
केन्द्रीय कमिटीको बैठकले बाँकेका पुर्ब सांसद देवराज भार, नन्दलाल रोकाय र नेतृ शान्ति ढकाललाई केन्द्रिय कमिटीको जिम्मेवारी दिएको हो ।
यस्तै बर्दियाका पुर्ब सांसद श्याम ढकाल, नेता दामोदर अर्याल, भिम केसी, समानुपातिका सांसद बिमला बिक, समानुपातिक सांसद तुलशा थापा, नेतृ शोभा ज्ञवाली मनोनित भएका छन् ।
नेकपा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षको भेलामा सहभागि नभएपनि उनकी पत्नी समानुपातिक सांसद तुलसा थापालाई केपी ओलीको समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै