काठमाडौं : संसद् विघटनविरुद्धको रिट संवैधानिक ईजलास पठाइने भएको छ ।
प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल ईजलासले संवैधानिक ईजलासमा पठाउने भएको हो ।
पर्सी शुक्रबार संवैधानिक ईजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानून व्यवसायीले भने बृहत् ईजलासमा सो मुद्दामा सुनुवाइको माग गरेका थिए ।
आईतबार संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन् । नेकपाकै सांसद्हरूले दायर गरेका रिटसहित कानून व्यवसायीले दायर गरेका रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै