नेपालगन्ज ५ माघ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि यतिबेला संवैधानिक ईजलासमा सुनुवाइ जारी छ ।
संवैधानिक ईजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा रिट विचाराधीन छ । तर, प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदककातर्फबाट बहस गर्न १८८ अधिवक्ताले वकालतनामा भरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
आईतबार अधिवक्ता भीमार्जुन आचार्य र सुनीलकुमार पोख्रेलले बहस गरेका थिए भने आज दोस्रो दिन अहिले दीनमणि पोख्रेलले बहस गरिरहेका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो ।
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?