नेपालगन्ज ५ फागुन : नेपाली काँग्रेसको १४ औं महाधिबेशन आगामी भदौमा गर्ने सहमति भएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको सहमति अनुसार आगामी भदौ ७ देखि १० गतेसम्म महाधिबेशन गर्ने तयारी भएको छ ।
फागुनको महाधिबेशन असम्भव भएपछि महाधिबेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि काँग्रेसले भदौभित्र महाधिबेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।
यो सँगै कार्य समितको म्याद छ महिना थप भएको छ । सहमतिपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु हुँदैछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं