नेपालगन्ज ११ फागुन : नेपाली काँग्रेसले सर्वोच्च अदालतले गरेको संसद पुर्नस्थापनासम्बन्धी फैसलाको स्वागत गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको संसद पुर्नस्थापनाको फैसलाको स्वागत गरेका हुन् ।

काँग्रेसले सरकारको संसद विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भनेको स्मरण गर्दै सर्वोच्च अदालतले मंगलबार गरेको संसद पुर्नस्थापनासम्बन्धी फैसलाको सम्मान गर्दै स्वागत गरेको हो ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं