नेपालगन्ज १३ फागुन : नेपाली काँग्रेसले नेकपाका दुवै समुहसंग तत्काल सहकार्य नगर्ने निर्णय गरेकोछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानूनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा विघटनपछि सर्वसम्मत निर्णय गरेको काँग्रेस आन्दोलनको मैदानमा भने विभाजित अवस्थामा मतका आधार बाँडिएको थियो । संविधानको रक्षाका पक्षमा उभिने कि चुनावका पक्षमा भन्दै रुमल्लिएको काँग्रेसको विवाद सर्वोच्चको फैसलापछि विवाद मत्थर भएको छ ।
उचित समय र आवश्यकता भए पनि काँग्रेसले परिपक्व निर्णय गर्ने बुझिएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं