नेपालगन्ज २९ असार : सर्वोच्च अदालतले प्रतिनिधी सभा पुनः स्थापित गरेपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले देशका नाममा सम्बोधन गर्ने भएकाछन् ।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे देशका लागि सम्बोधन गर्ने भएका हुन् । उनले त्यसअघि स्थायी कमिटी बैठक पनि बोलाएको बुझिएकोछ ।
ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेका हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई आजै शपथ ग्रहण गराउने तयारी छ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने