नेपालगन्ज २९ असार : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज बेलुकी प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गराउन लागिएकोछ ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधी सभा पुनः स्थापित गरेपछि शेरबहादुरलाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएको थियो । प्रधानमन्त्रीका रुपमा उनलाई शपथ गराउन लागिएको हो ।
सोही परमादेशका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका ६ बजे शपथ ग्रहण गराउने भएकी हुन् ।
अहिले केहीबेरपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिने र ६ बजे शपथको कार्यक्रम तय गरिएको बुझिएकोछ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने