नियुक्तिको भाषा सच्चिएपछि देउवा शपथ लिँदै


नियुक्तिको भाषा सच्चिएपछि देउवा शपथ लिँदै

तस्विर सरोज अधिकारीको फेसबुक वालबाट

नेपालगन्ज २९ असार : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति कार्यालयको पत्रमा भएको भाषा सच्चिएको छ ।

भाषा सच्चिएपछि देउवा शपथ लिन तयार भएका छन् । शीतलनिवासमा शपथ समारोह सुरु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj